1. नेपाल सरकारले कहिले सम्ममा नेपालबाट बाल बिबाह अन्त्य गर्न निर्णय गरेको छ ?


सन् २०२०


सन् २०२५


सन् २०३५


सन् २०३०

Start

2. दक्षिण एसियामा बाल बिबाह धेरै हुने देश मध्ये नेपाल कतिऔ स्थानमा पर्दछ ?


तेस्रो


चौथो


पाँचौ


दोस्रो

Start

3. नेपालको पछिल्लो तथ्यांक अनुसार बाल बिबाहको दर कति छ ?


४१%


४०%


४२%


३९%

Start

4. प्रजनन स्वास्थ्य भित्र तलका मध्ये कुन पर्दैन ?


मानब प्रजनन अंगहरु


स्वस्थ यौन  ब्यबहार


यौन जन्य दुर्ब्यबहार


प्रजनन अंगका कार्यहरु

Start

5. बाल बिबाहले सबै भन्दा बढी कसलाई हानी पुर्याउछ ?


बिहे गर्ने केटीलाई


केटिको घर परिवारलाई


बिहे गर्ने केटालाई


केटाको घर परिवारलाई

Start

6. तलका मध्ये कुन बाल बिबाहको कारण हैन ?


गरिबी


पढाई प्रतिको बेवास्ता


प्रेम सम्बन्ध


अभिभावकको निर्णय

Start

7. लगभग कति जति महिलालाई महिनावारीको समयमा तल्लो पेट दुख्छ ?


७५ %


५०%


८५%


९०%

Start

8. बाल बिबाह मुलत: कुन अधिकारको हनन् मानिएको छ ?


मानव अधिकार


बाल अधिकार


प्रजनन अधिकार


महिला अधिकार

Start

9. हाम्रो शरीरका बिभिन्न भागमा रौहरु  कुन हर्मोनले गर्दा हुन्छ ?


टेस्टेस्टोरेन


एस्ट्रोजेन


प्रोजेस्टोरेन


एन्द्रोजेन्

Start

10. यौन तथा प्रजनन अधिकार भित्र  कुन अधिकार पर्दैन ?


परिवार नियोजनका साधन  छान्ने र प्रयोग गर्ने  पाउने अधिकार


किशोर किशोरीको विद्यालय जान पाउने अधिकार


सुरक्षित यौन जीवन यापन गर्ने अधिकार


सन्तान जन्माउन निर्णय गर्ने अधिकार

Start

उत्तर पेश गर्नुहोस

धन्यवाद