img

मेरो दुई स्तनको आकार एकनासको छैन, दाहिने ठुलो छ यसले गर्दा मलाइ दिक्क लाग्छ ।- रेणु शिवाकोटी, दोलखा

रेणुजी, दुई स्तनको आकार फरक हुनु एकदमै सामान्य कुरा हो । किशोरावस्थामा प्रवेश हुँदा किशोरीहरूमा स्तनको आकार बढ्न थाल्दछ । यसबेला कुनै एक स्तन अर्को भन्दा अलि छिटो विकास वा बढ्दै जान सक्दछ । शरीरका अंगहरू सबै एकनासका हुदैनन्। तर यस्तो भएन भने पनि आत्तिनु पर्ने भन्ने केही कुरा छैन किनकि यो अत्यन्तै सामान्य र प्राकृतिक कुरा हो जसको केही नकारात्मक असर छैन । स्तनको आकार एकै प्रकारको बनाउने कुनै औषधि हुँदैन ।त्यसैले, गलत बिज्ञापनको सिकार नबन्नुहोला । - डा. खेम कार्की 
­

2 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


2 Comments

  • Stela
    2018-03-07 08:44:46

    के महिनावारी हुदाँ भारी सामान उठायो भने भबिष्यमा पाठेघरमा समस्या आउँछ भन्ने कुरा सत्य हो?

  • kamal
    2018-01-21 17:17:55

    yehi doctor Khem karkilai musarne lagaye pani hunchha, yo musarna ma no 1 chh, musarer dutai barabar banaidinchha.