बाल बिबाह को बारेमा धर्म गुरुहरु के भन्छन ?

कुनै पनि धर्मले बालविवाहलाई समर्थन वा प्रोत्साहन गर्दैन । सबै मानव धर्मले बालविवाहलाई अपराध र धर्म बिरोधी कार्यको रूपमा चित्रण गरेको कुरा हाम्रा धर्मगुरू भन्छन् । नेपाली धर्म गुरूहरू के भन्छन् ? एकछिन यो भिडियो हेरौ । राम्रो लागेमा आफ्नो साथीहरूलाई शेयर गर्नुहोस न है ।­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments