कति पटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ ? –सोभित गुरुङ

सोभितजी प्रश्न सोध्नुभएकोमा धेरै धन्यवाद।

हस्तमैथुन कति पटकसम्म गर्ने भन्ने छैन । कुनै व्यक्तिले आफ्नो इच्छा वा चाहनाअनुसार जति पटक पनि हस्तमैथुन गर्दा हुन्छ तर हातको तथा यौनाङ्गको सरसफाइमा भने ध्यान दिनुपर्छ ।हामी भोक नमेटुन्जेलसम्म नै त खाना खान्छौँ नि हैन ?  

- डा. खेम कार्की

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments