किशोरीहरूमा कस्ता शारीरिक परिवर्तनहरू देखापर्दछन् ?

किशोरीहरूमा सामान्यतया देखिनेपरिवर्तनहरूमाः शरीरको उचाइ तथा वजनमा वृद्धि हुनु, शरीर सुसङ्गठित र पुष्ट हुँदै जानु, छालामा खस्रोपन, बिमिरा र दागहरू देखा पर्नु, डण्डीफोर आउनु, महिनावारी वा रजस्वला हुनु, स्तन बढ्दै जानु, योनीको आकारमा वृद्धि हुनु, स्तन बढ्दै जानु, डिम्बहरूको उत्पादन सुरू हुनु, काखीमुनि र जननेन्द्रिय वरिपरि रौंहरू देखापर्नु, पसिना आउने क्रम सुरू हुनु तथा गन्धमा परिवर्तन आउनु आदि पर्दछन् ।

­

1 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


1 Comments

  • khumananda subedi
    2017-10-11 15:01:02

    Chhala chillo hunu, pasina aaune kram badhnu (shuru hunu haina), stan badhnu repeated, please correct.