यौन तथा प्रजनन अधिकार भनेको के हो ?

प्रजनन स्वास्थ्यमा मानिसहरूको सन्तुष्ट र सुरक्षित यौन जीवन यापन गर्ने क्षमता, सन्तान उत्पादन गर्ने क्षमता र त्यसबारे निर्णय गर्ने स्वतन्त्रताअन्तर्गत सुरक्षित, प्रभावकारी, धान्न सकिने र स्वीकार्य परिवार नियोजनका साधनहरू सुलभतापूर्ण प्राप्त गर्ने र त्यसबारे पूर्ण जानकारी पाउने प्रत्येक पुरुष र महिलाको अधिकार नै प्रजनन अधिकार हो । प्रजनन् अधिकार मानिसको जन्मसिद्ध अधिकार हो । यी अधिकारहरू प्राप्त गर्नबाट कोही पनि वञ्चित हुनुहुँदैन भने यिनै प्राप्त अधिकारहरू उपभोग गर्नका लागि उचित वातावरण मिलाउनु एउटा व्यक्ति, समाज र राज्यको समेत उत्तरदायित्व हुनआउँछ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments