यौनहिंसा (Sexual Violence)भनेको के हो ?

कुनै एक व्यक्तिले अर्को व्यक्तिको इच्छा विरुद्ध, डरत्रास वा लोभलालच देखाई वा उसको अनभिज्ञताको फाइदा उठाई मौखिक, शारीरिक वा मानसिक रूपमा गर्ने यौन सम्बन्धी व्यवहार नै यौनहिंसा हो । यौनहिंसाका विभिन्न प्रकारहरू छन् , जस्तै : बलात्कार, हाडनाता करणी, यौन व्यापार, यौन अपमान आदि । यसबाहेक, संवेदनशील अङ्गहरूमा एकोहोरो हेर्ने तथा छुने, जबरजस्ती टाँसिएर बस्ने, आफ्नो शरीर रगड्ने, इशारा वा संकेत गरी जिस्क्याउने, छाडा बोल्ने आदि पनि यौन हिंसा हुन् ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments