यौनहिंसा कोबाट र कहाँ कहाँ हुन सक्दछ ?

यौनहिंसा र दुव्र्यवहारहरू जोबाट र जहाँ पनि हुनसक्दछ । विशेष गरी आफ्ना साथी, नजिकका मान्छे वा नातेदार, छिमेकी, शिक्षक–शिक्षिका, कारखाना वा कार्यालयका हाकिम वा अन्य कर्मचारी तथा अपरिचितबाट एकान्तमा, बाटोमा, विद्यालयमा, घरमा, विभिन्न समारोहमा, सार्वजनिक गाडीमा, कारखाना वा कार्यालयमा तथा दाउराघाँस गर्न जाँदा हुनसक्छ तसर्थ सधैँ चनाखो रहनुपर्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments