प्रजनन स्वास्थ

त्यसैगरी प्रजनन स्वास्थ्य भनेको प्रजनन प्रणाली, प्रजनन अङ्ग र यसका कार्य तथा प्रव्रियाहरूसँग सम्बन्धित सबै कुराहरूमा कुनै रोग वा कमजोरी नभएको अवस्था मात्र नभई पूर्ण रूपमा शारीरिक, मानसिक तथा सामाजिक सुखसुविधाको पूर्णता रहेका अवस्था हो । प्रजनन स्वास्थ्यमा ध्यान पुयाउनाले जीवनमा सुधार ल्याउँछ, एचआईभी एड्सको वा अन्य यौनजन्य रोगको पैलावट कम गर्छ र लैङ्किक समता, समानता तथा महिला सशक्तीकरणलाई हौसला प्रदान गर्छ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments