यौन स्वास्थ्य

यौन स्वास्थ्य भनेको यौन व्यवहार र यौन संवेदनासँग सम्बन्धित सम्पूर्ण अंगहरूको (जसमा प्रजनन अङ्गहरूदेखि लिएर छाला, कान, स्तन आदिको) स्वस्थ अवस्था हो । सन्तान उत्पादन गर्ने, यौन तथा प्रजनन अंगहरूलाई स्वस्थ राख्ने बानी गर्नेदेखि लिएर सुखानुभूतिको लागि यौनक्रियामा संलग्न हुनुलाई पनि यौन स्वास्थले समेट्छ । यसै गरी यौनसम्पर्कबाट सर्ने रोगहरूसम्बन्धी कुराहरू पनि यौन स्वास्थ्यसँग सम्बन्धित छन्। यौन स्वास्थ्यले सकारात्मक तवरले व्यक्तित्व विकास, आपसी सञ्चार तथा पे्रमको प्रबर्धन र अभिवृद्धि गर्दछ ।

­

1 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


1 Comments

  • bishnu sharma
    2017-10-12 17:25:50

    धेरै हस्तमैथुन गर्दा सुक्रकिट कम हुन्छ र?