महिनावारी हुँदा रगत कहाँबाट बग्दछ ?

कतिपय किशोरीहरूमहिनावारी हुँदा रगत बग्ने र पिसाब आउने एकै ठाउँबाट भन्ने ठान्दछन् जुन एक भ्रम मात्र हो। पिसाबआउने र महिनावारी हुँदा रगत आउने मार्ग र ठाउँ छुट्टाछुट्टै हुन्छन् ।रगत आउने मार्ग (प्रजनन मार्ग) वा योनी, पिसाब आउनेमार्ग भन्दा केही तल रहेको हुन्छ । महिनावारी हुँदा पाठेघरबाट पाठेघरको मुख हुँदै योनिबाट रगत निस्कन्छ । त्यसैले सबैले समयसमयमा आफ्नो शरीर आफैले हेर्ने गर्नुपर्दछ र देखिएका परिवर्तनहरूलाई बुझी त्यसै अनुसारको व्यवस्थापन गर्नु पर्दछ ।

­

0 प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिनुभएकोमा धन्यवाद |

तपाईको इमेल गोप्य राखिनेछ !!


0 Comments